जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार २ प्रतिवादी पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार २ प्रतिवादी पक्राउ

काठमाडौं : जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन्। 

प्रहरीका अनुसार झुम्का कारागाबार फरार भएका धरान–२ का ३२ वर्षीय नरेन लोहनी र जगन्नाथदेवल कारागारबाट फरार भएका ३० वर्षीय रत्नबहादुर राउत पक्राउ परेका हुन्। 

उनीहरुलाई सुनसरीबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनीहरु २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.